२०८३ बैशाख १९ गते शनिवार

आइतबार सार्वजनिक बिदा



काठमान्डौँ,१६ जेठ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन बिदा दिइएको हो ।

गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, सार्वजनिक बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।

सरकारले हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिने गरेको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार