२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुर महोत्सवमा भोली चर्चित गायक खुमन अधिकारी आउने



तुलसीपुर, २६ मंसीर ।
दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा मंसीर २७ गते चर्चित गायक खुमन अधिकारी आउने आयोजकले जनाएको छ । कार्यक्रममा गायीका टिका सानु,मन्जु पौडेल,मोडल तथा डान्सर अभिषेक खड्कालगाएत कलाकारको साँगितिक प्रस्तुती रहने जनाइएको छ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पोष ६ गते सम्म सञ्चालन हुने छ ।

सम्वन्धीत समाचार

महोत्सवको दोस्रो दिन कलाकारसँग रमाउदै दर्शक

सहमति पछि उपमहानगरमा लगाएको ताला खुल्यो

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार