२०८० फाल्गुन १३ गते आइतवार

जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो



२६ मंसिर, सुर्खेत।

जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार