
दाङ,१५ पुस ।
बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान सात बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
१.बर्दिया बढैया ताल गाँउपालिका ६ का ३८ बर्षका बिष्णु थारुको छाति,वाँया हात र टाउकोमा चोट,अबस्था मध्यम ।
२. मैनापोखरका ७ बर्षका निरु थारुको टाउको,हात र कानमा चोट,अबस्था मध्यम ।
३.ऐ.ऐबस्ने बर्ष ४० का ढन्जु चौधरीको टाउको,छाति र ढाडमा चोट,अबस्था मध्यम ।
४. बस चालक ऐ.ऐ.बस्ने ४२ बर्षका शन्ताराम थारुको ढाड र नाकमा चोट,अबस्था मध्यम ।
५. ऐ.ऐ.बस्ने बर्ष १० का कृतिका थारुको टाउको र छातिमा चोट,अबस्था मध्यम ।
६.ऐ.ऐ.बस्ने बर्ष ३० का अनिता थारुको छातिमा भित्री चोट,अबस्था सामान्य ।
७. ऐ.ऐ.बस्ने बर्ष ५ का सिद्धार्थ थारुको वाँया आँखा र हातमा चोट,अबस्था सामान्य ।
८.ऐ.ऐ.बस्ने बर्ष ३५ का रुपा थारुको नाक,छाति र ढाडमा चोट,अबस्था मध्यम ।
९. ऐ.ऐ.बस्ने बर्ष १४ का सरु थारुको वाँया आँखा र छातिमा चोट,अबस्था सामान्य ।
१०. ऐ.ऐ.बस्ने बर्ष ३७ का राम गोपाल थारुको अनुहार र छातिमा चोट,अबस्था सामान्य ।
११. ऐ.ऐ.बस्ने बर्ष ११ का प्रिन्सा थारुको हात र छातिमा चोट,अबस्था सामान्य ।
१२. ऐ.ऐ.बस्ने बर्ष ३४ का प्रभा कुमारी थारुको छातिमा भित्री चोट,अबस्था मध्यम ।
१३. ऐ.ऐ.बस्ने बर्ष २२ का जुना थारुको छाति र हातमा चोट,अबस्था मध्यम ।
१४. ऐ.ऐ.बस्ने बर्ष २६ का प्रविना थारुको छातिमा चोट,अबस्था सामान्य।
१५.ऐ.ऐ.बस्ने बर्ष ४२ कासुरेश कुमार थारुको टाउको र खुट्टामा चोट,अबस्था सामान्य ।
१६. ऐ.ऐ.बस्ने बर्ष ११ का आदित्य थारुको वाँया आँख,छाति र टाउकोमा चोट,अबस्था मध्यम ।
१७.ऐ.ऐ.बस्ने बर्ष १० का रक्षा थारुको छाति र चिउडोमा चोट,अबस्था मध्यम ।
१८. ऐ.ऐ.बस्ने बर्ष ३३ का बसन्ती थारुको हात र टाउकोमा चोट,अबस्था मध्यम ।
१९. ऐ.ऐ.बस्ने बर्ष ११ का रवि थारुको टाउकोमा चोट,अबस्था सामान्य ।
२०.ऐ.ऐ.बस्ने बर्ष २५ का सेराहानी चौधरीको टाउको र छातिमा चोट,अबस्था मध्यम ।
२१.ऐ.ऐ.बस्ने बर्ष ३५ का अष्टोरिया थारुको टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
२२.ऐ.ऐ.बस्ने बर्ष ४० का दानी थारुको हात र अनुहारमा चोट,अबस्था सामान्य ।
२३.ऐ.ऐ.बस्ने बर्ष ४० का धर्म नेपालीको ढाडमा चोट,अबस्था सामान्य ।
२४.ऐ.ऐ.बस्ने बर्ष ६ का अनुस्का थारुको छातिमा चोट,अबस्था सामान्य ।
२५.ऐ.ऐ.बस्ने बर्ष ३० का रिता थारुको छाडमा चोट,अबस्था मध्यम ।
२६.ऐ.ऐ बस्ने बर्ष ३० का हरिकला चौधरी छाति ढाडमा चोट,अबस्था सामान्य ।
२७.ऐ.ऐ.बस्ने बर्ष ४० का गिता थारु ढाडमा चोट,अबस्था सामान्य ।
२८.ऐ.ऐ.बस्ने बर्ष ३६ का सरोज कुमार थारु ढाड र हातमा चोट,अबस्था सामान्य ।
२९.ऐ.ऐ.बस्ने बर्ष ३५ का राजकुमार थारु टाउको र खुट्टामा चोट,अबस्था सामान्य ।
३०.ऐ.ऐ.बस्ने बर्ष ३१ का राजकुमारी थारु ढाडमा चोट,अबस्था सामान्य ।
३१.ऐ.ऐ.बस्ने बर्ष २५ का सिर्जना थरु ढाडमा चोट,अबस्था सामान्य ।
३२.ऐ.ऐ.बस्ने बर्ष १७ की सर्मिला थारु खुट्टा र ढाडमा चोट अबस्था सामान्य ।
३३.ऐ.ऐ.बस्ने बर्ष ४० का पुस्पा थारु ढाडमा चोट,अबस्था सामान्य ।
३४.ऐ.ऐ.बस्ने बर्ष ५६ का मोहिनी थारु ढाड र टाउकोमा चोट अबस्था सामान्य ।
३५.ऐ.ऐ.बस्ने बर्ष ३ का आशुका थारु छातिमा चोट,अबस्था सामान्य ।