२०८३ बैशाख ३० गते बुधवार

रोल्पामा सुन्तला बोकेको पिकअप गाडी दुर्घटना



रोल्पा, २६ पुस ।
रोल्पामा सुन्तला बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ ।

निगालपानी-जुगार सडकखण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा पिकअप गाडी दुर्घटनामा परेको हो ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार