२०८३ बैशाख १५ गते मङ्गलवार

खाेलामा नुहाउन गएका युवक डुबेर वेपत्ता



दाङ,१३ बैशाख ।दाङको लमही स्थित अर्जुनखोलामा नुहाउने क्रममा एकजना बेपत्ता भएका छन् ।

शनिवार दिउँसो करिब ३ बजेदेखी लमही-५ लमही गल्ली निवासी अन्दाजी २२ वर्षका चेतराज चौधरी बेपत्ता भएका हुन । उनको अहिले शसस्त्र प्रहरी, नेपाली आर्मी, नेपाल प्रहरी  र स्थानियले खोजी गरिरहेका छन् । थप विवरण आउन बाँकी रहेकाे छ ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार