२०८१ बैशाख ११ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



दाङ, ३ फागुन ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका लागि (बुधवार )आज सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश स्थापना दिवशको अवसर पारी प्रदेश सरकारले बिदा दिएको हो ।
प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरेर यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निणर्यबाटै प्रदेशभर स्थापना दिवसको उपलक्ष्यमा ३ फागुनमा बिदा दिने गरी निणर्य भएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार