२०८० मङ्सिर २२ गते शुक्रवार

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य



बुटवल,२० बैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी उक्त जानकारी दिएको छ । मङ्गलवार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार